५ बैशाख २०८३, शनिबार | April 18, 2026

लुम्बिनी प्रदेश सरकारको एक वर्षे सफलता : होटल दर्तादेखि समन्वय परिषद बैठकसम्मको प्रगति

बुटवल । लुम्बिनी प्रदेश सरकारको एक वर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरिएको छ । कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व गरेको १ वर्ष पुगेको अवसरमा प्रदेश सरकारले १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको हो । प्रगती विवरण सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा…