६ पुस २०८२, आइतबार | December 21, 2025

उदयपुरको तप्ली गाउँपालिकामा माओवादी केन्द्र विजयी

उदयपुर । उदयपुरको तप्ली गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ । गाँउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले १ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी का मान कुमारी…