६ पुस २०८२, आइतबार | December 21, 2025

सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

धनगढी । केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ । शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री…