२ बैशाख २०८३, बुधबार | April 15, 2026

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

दाङ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो । राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन,…