७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न दायर रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमाले सांसदद्वारा दायर गरिएको रिट मुद्दा हेर्न नभ्याइने सूचीमा पुगेको छ । न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलाससमा परेको रिट मंगलबार हेर्न नभ्याइने सूचीमा परेको हो । लुम्बिनी प्रदेशसभामा एमाले सांसद लिला गिरीले सोमबार रिट निवेदन दर्ता गराएका थिए । संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल…