२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कालीकोटमा कोभिड-१९ विशेष अस्पताल सञ्चालन

कालिकोट । कालिकोट जिल्लामा कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार अस्पतालको शुभारम्भ गरेका छन् । अस्पताल शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले अन्य प्रदेशमा भन्दा कर्णालीमा कोरोना सङ्क्रमित कम रहेको जिकिर गरे । शाहीले भने, “कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब…