बुटवल । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका १० औ तहका एक अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । मन्त्रालयका ती अधिकारीको पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भए पछि मन्त्रालयमा आवतजावत बन्द गरिएको हो । उनी कोरोना बिरुद्धको सरकारको अभियानमा संकिय सहभागिता हुने क्रममा संक्रमित हुन पुगेको प्रदेश ५…