नेपालगन्ज । बाँकेमा सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बाँकेको कालाबञ्जरा क्षेत्रमा स्थापना गरिएको बिओपीबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका-६, भज्जुपुर्वाबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले २…