२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितको दोस्रो सफल शल्यक्रिया

नेपालगन्ज । कोरोना भाइरस संक्रमितको नजिक उभिन पनि जोखिम हुन्छ भन्ने भ्रम चिर्दै नेपालका चिकित्सकहरुले कोरोना संक्रमितको धमाधम शल्यक्रिया गर्न सफल भएका छन् । काठमाण्डौको पाटन अस्पतालबाट सुरुभएको यो सृङखला नपालगन्ज पुगेको छ । जटिल प्रसव समस्याले ग्रशित कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट छोरी…