२३ चैत्र २०८२, सोमबार | April 7, 2026

काठमाडौं महानगरले ल्यायो १६ अर्व ४२ करोडको बजेट, घरभाडामा छुट दिनेलाई घरभाडा करमा १० प्रतिशत छुट

काठमाडौ । काठमाडौं महानगरपालिकाले अािर्थक बर्ष २०७७ ÷७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट प्रस्ताव गरेको छ । काठमाडौंमा रहेका ठूलो संख्याका भाडावाल ब्यवसायी र ब्यवसायको समस्यालाई मध्यनजर गर्दै महानगरले यसवर्षको बजेटमा घरभाडा देखि सम्पत्ति करमा १०० प्रतिशत सम्म छुटको प्याकेज घोषणा गरेको छ । महानगरसभाको सातौ अधिवेशनमा बुधबार महानगरपालिकाकी…