पोखरा । विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । पोखराका दुई दर्जन होटलको नाम क्वारेन्टिनका लागि स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल…