१० श्रावण २०८३, आइतबार | July 27, 2026

लकडाउन अवधिको घरभाडा कर मिनाह गर्न कपिलवस्तुका होटल व्यवसायीको आग्रह

कपिलवस्तु । कपिलवस्तुका होटल रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन अवधिको घरभाडा कर मिनाह गर्न आग्रह गरेका छन् । होटल तथा रेष्टुरेट व्यवसायी संघ कपिलवस्तुले कोभिड १९ को कारणले सबभन्दा बढी होटल तथा रेस्टुरेट व्यसायी हरु मर्कामा परेको हुदा लकडाउन अवधी भरीको को घरभाडा मिनाह तथा कर माफ गर्ने व्यवस्था गर्न आग्रह गर्दे जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका…