१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तराई, मधेश, पहाड र हिमालको सम्बन्ध जोड्न नेपाली सेनाले एकिकरण उद्यान बनाउने

बारा । बाराको जितपुर सिमरा स्थित नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाको हाताभित्र एकिकरण स्मृति उद्यान बन्ने भएको छ । नेपाल(अंग्रेज युद्धका बेला अंग्रेज फौज विरुद्ध मधेशवासी नेपालीहरुले देखाएको बहादुरी तथा नेपाल एकिकरण अभियानमा पुर्यायएको योगदानको स्मरण गर्न उद्यान निर्माण गर्न लागिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार तत्कालीन अवस्थाका ऐतिहासिक गढी तथा…