१५ माघ २०८२, बिहिबार | January 29, 2026

एकीकृत रुपमा अगाडि बढ्दा कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिन्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एकीकृत रुपमा अगाडि बढ्दा कोरोना भाइरसलाई सजिलैसँग परास्त गर्न सकिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढाउन हामी सफल हुने विश्वास लिएको छु ।’…