रुपन्देही । आफ्ना दुई वर्षे उपलब्धि र प्रदेशका उत्पादनहरु देखाउंदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी सम्मेलनको…