१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पहिलो लुम्बिनी प्रदेश पौडी प्रतियोगिता सम्पन्न

नेपालगन्ज । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न भएको छ । नेपालगन्ज स्विमिंग क्लबद्धारा शनिवार नेपालगन्ज रंगशालामास्थित पौडी पोखरीमा पहिलो पटक प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुष तर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दाङका सुवास पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले कास्य पदक…