२६ बैशाख २०८१, बुधबार | May 9, 2024

प्युठान नौबहिनीको भीरमा आमाछोरा मृत अवस्थामा फेला

प्युठान । विगत ४ दिनदेखि हराइरहेका प्युठान नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । आमाछोराको शव फरफरक समयमा फेला परेको प्युठान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय २२ वर्षीया रीमा बुढामगरको शव शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगरको शव शनिबार घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा मृत अवस्थामा फेला…