२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बुटवलमा दीपावली महोत्सव सुरु

बुटवल । बुटवलमा आजबाट दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०’ सुरु भएको हो । दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको विकास सबैको साझा…