नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका हुन् । आफुप्रति प्रदेशसभाको विश्वास रहेको पक्षमा मत दिन आह्वान गर्दै मुख्यमन्त्री महाराले म भन्ने भावनाबाट नभै हामी भन्ने भावनाबाट प्रदेश सरकार संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले…