काठमाडौं । सदुरपश्चिम प्रदेशसभाको बैठक बसिरहेको छ । मुख्यमन्त्री राजेन्द्रबहादुर सिंहले विश्वासको मत लिनका लागि बैठक बसिरहेको हो । मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चितता भने छैन । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पुरा नभएको भन्दै विश्वासको मत नदिने बताएको छ । विश्वासको मत पाउने सुनिश्चितता नहुँदा यसअघि बुधबारको बैठक आज दिउँसो १ बजेसम्म स्थगित भएको…