२० बैशाख २०८१, बिहिबार | May 2, 2024

महाकाली नदीमा तुइन हटाइए, सीमापुल सञ्चालन नहुँदा आवतजावतमा समस्या

दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिह धामीले बताए । दार्चुला सदरमुकाम खलंगा बजार आवत जावत गर्न व्यासका स्थानीयले…