२० बैशाख २०८१, बिहिबार | May 3, 2024

सुदूरपश्चिम बजेट : सत्तारुढ दल नै उत्रियो विपक्षमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट पास गर्न सत्तारुढ दलनै बाधक बन्ने देखिएको छ । बजेट सिद्धान्त विपरीत आएको र समानुपातिक नभएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले यथा स्थितिमा बजेटलाई समर्थन गर्न नसकिने निष्कर्ष निकालेको हो । शनिबार नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट संशाधन गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक भरत खड्काले बताए…