४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सुदुरपश्चिम प्रदेशमा जसपाका दुई सांसद दुईतिर

धनगढी । सुदुरपश्चिम प्रदेशमा रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद दुईतिर विभाजित भएका छन् । प्रदेशसभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् । चौधरीले धनगढीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसमा रहेको सनाखत गरेका छन् । विगतमा राष्ट्रिय जनता पार्टीबाट चौधरीले कैलाली क्षेत्र नं. १ (क)बाट…