४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

धनगढीमा मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश…