२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्मार्ट शहरका लागि एसपीएका विद्यार्थीले बनाए स्मार्ट होम

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विद्यार्थीहरुले स्मार्ट शहरको आधारभूत संरचनाका रुपमा रहेको स्मार्ट होम(घर) लागि आवश्यक पूर्वाधारहरु विकास गरेका छन् । एसपीएमा बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् विद्यार्थीहरुले ‘स्मार्ट होम’ अवधारणाको विकास गरेका हुन् । जसमा स्मार्ट घरमा हुनुपर्ने आइटीमा आधारित आधारभूत सामाग्रीहरु छन् । एसपीएका विद्यार्थीहरु पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु…