२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोशी प्रदेशमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ । एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो । अधिकारीको प्रस्तावक साथै समर्थक सिर्जना राई र जयप्रकाश चौधरी बसेका छन् भने कोइरालाको रामप्रसाद मेहता र शिलादिक्षित कार्की प्रस्तावक र समर्थक बसेका छन् ।…