जनकपुरधाम । सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका(२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका(१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र…