२३ बैशाख २०८१, आइतबार | May 6, 2024

आईजीपीद्वय अर्याल र सिंहले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिन्ह लगाएका छन् । सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डेले आज बिहान दर्ज्यानी चिन्ह (फुली) लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अिर्याल र सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । अर्याल २०५४…