२२ चैत्र २०८२, आइतबार | April 6, 2026

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्पाचन लक्षित लुम्बिनी प्रदेश स्तरिय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले जनताको अपेक्षा सुख, शान्ति र समृद्दी रहेको र त्यो अपेक्षा पुरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । उनले सरकारले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पार्दै…