सल्यान । सल्यानमा ८ वर्षिय बालकको हत्या भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको हो । माझकाँडाका स्थानीय २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरीले बालकको हत्या गरेको देखेपछि स्थानीयले…