बुटवल । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरि १४ वर्षीया बालिकाको हत्या गरिएको छ । झारफुकको क्रममा बालिकाको मृत्यु भएपछि रातारात दाहसंस्कार गरिएपनि प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झारफुक भन्दै कुटपिट गरेर हत्या गर्ने सैनामैना-१० बस्ने २२ वर्षीया सोनिया रेश्मी रहेकी छन् । उनीहरुलाई…