बुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षिय काशिराम मुरावलाई सालझण्डी प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको हो…