८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

आमा र काकाको हत्या अभियोगमा एकजना पक्राउ

झापा । झापामा आफ्नै आमा र काकाको खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्त बहादुर माझीको खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा झापा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ…