६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कुकुरमाथि भरुवा बन्दुक प्रहार गर्ने विक बन्दुक सहित पक्राउ

पाल्पा । रामपुर नगरपालिका-१ फोक्सिङ्कोट पोख्रेल टोल बस्ने ७७ वर्षीय सन्त बहादुर विकलाई एक थान एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । आफ्नो कुखुरा सोही ठाउँ बस्ने सुभराज विकको कुकुरले खाएको विषयमा सन्त बहादुरले एकनाले भरुवा बन्दुकले उक्त कुकुरलाई हानी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको…