काठमाडौं । ललितपुर र झापामा १५ र ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । दुबै किशोरीहरुलाई प्रलोभनमा पारि २८ वर्षिय र २३ वर्षिय पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । उनलाई बलात्कार…