७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत

तनहुँ । तनहुँमा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई बुधबार पक्राउ गरेको छ । पीडित महिला भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि बनाइएको लेवर क्याम्पमा बस्दै आएकी थिइन् । ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले बलात्कार…