बुटवल । बाँके र रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ६ ग्राम बढी खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले ३ ग्राम सहित २ जना र रुपन्देही प्रहरीले ३ ग्राम ३०० मिलिग्राम खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको हो । बाँके प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेको समयमा भारतको रुपैडियाबाट नेपालगन्ज तर्फ आईरहेका…