६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पामा १४ वर्षिया नाबालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ



तानसेन । पाल्पामा १४ वर्षिया नाबालिका माथि बलात्कार भएको छ । चैत्र ४ गते भएको बलात्कारको बलात्कृत नाबालिकाका परिवारले २ दिन पछि प्रहरीमा उजुरी दिएपछि आइतबार सार्वजनिक भएको हो ।

पाल्पाको रिब्दिीकोटकी १४ वर्षिया बालिकालाई २१ वर्षिय स्थानीय मिनबहादुर गाहाले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । ४ गते साँझ ७ बजेको समयमा गाहाले नावालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै शनिबार बालिकाकी आमाले प्रहरीमा किटानी उजुरी दिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोप लागेका गाहालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २३ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर