१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रेडपाण्डाको छालासहित ४ जनापक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला को खरिद विक्री भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरासुन्दरी ३ का हर्क बहादुर विक, विवेक वोहरा र रामकृष्ण शाही तथा ठुलोभेरी नगरपालिका १ का सुकराम विकलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । ।

होटलको कोठा नम्बर १०५ मा रहेको खाट मुनी प्लाष्टिक वोरा भित्र रहेको रेडपाण्डाको छाला २ थान बरामद भएको उनले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ३८ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड