२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज स्थित राँझा विमानस्थलबाट ४ किलो बढी सुन सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार श्री एयरलायन्सको मध्यान्हको काठमाण्डौं देखि नेपालगन्ज आएको विमानमा सवार झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खातीलाई ४ किलो बढी सुन सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको २ जना सहित बरामद भएको सुन…