नेपालगन्ज । बाँकेको खजुरामा फिल्मी शैलीमा अपहरण गरेर बलात्कार गर्ने मध्य २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आफ्नो सहयोगी केटा साथीहरुका साथ बाँकेको खजुराको सी गाँउ स्थित पुलमा फोटो खिचाईरहेको अवस्थामा मोटरसाईकलमा आएर केटा साथीहरुलाई कुटपिट गरि भगाएर अपहरण गरि पटक पटक बलात्कार गर्ने ५ जना मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको हो…