८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपाल भारत सीमाको जमुनाहा आसपासमा लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले फरक फरक स्थानबाट लागु औषध सहित ५ जना पक्राउ गरेको हो ।

शबिार राती ८ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा जिल्ला दाङ लमही ५ बस्ने सोनु श्रेष्ठ र बस्ने बर्ष २० बिशाल कुवरबाट ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने सोनु श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाई ल्याएको ७ ग्राम ब्राउन सुगर सहित दुबैजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरि जिल्ला दाङ लमहि ५ बस्ने बर्ष २१ को दिवस डाँगी, बर्ष १७ र मिान उमेरका किशोरलाई चेकजाँच गर्दा दिवस डाँगीले कालो झोलामा लुकाई छिपाई राखेको सेतो प्लाष्टिकको पोकामा १८ वटा पुडियामा १७ ग्राम खैरो हिरोइन सहित ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ०५ बजे

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि