२८ चैत्र २०८२, शनिबार | April 11, 2026

दाङको तुलसिपुरमा गोली चल्यो, गोली चलाउने व्यक्ति प्रहरी नियन्त्रणमा

दाङ । दाङको तुलसीपुर उपमहानगर ८ मा स्थानिय परम्परागत कुलो छुट्याउने विषयमा विवाद हुँदा गोली चलेको छ । परम्परागत अश्वाहारा बनहरी कुलो मिचेर खेती गरिरहेका स्थानिय पुर्णबहादुर ओलीलाई कुलोको जग्गा छाड्न आग्रह गर्दा ओलीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो समयदेखि नचलेको तर नाप नक्सामा कुलो भएको पुरानो कुलोलाई मरमत गरि…