लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउ पालिका वडा नं. ६ गुलरिहा बस्ने अन्दाजी २६ बर्षीय दिनेश लोधको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय तीन युवाहरुको साथमा मंगलवार साँझ पार्टी खान घरबाट हिडेका लोध गुलरिहा चौराहाको तीनसय मीटर उत्तर लुम्बिनी कालोनी सडक छेउमा बुधवार बिहान मृत भेटिएका हुन । मृतक लोधलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम…