३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँके प्रहरीलाई सफलता, १० किलो बढी अफिम सहित १ जना पक्राउ, भारतबाट भित्राईंदै गरेको पटाका पनि बरामद

नेपालगन्ज । ठुलोमात्रामा लागुऔषध अफिमको कारोबर गर्ने १ जना सहित बाँके प्रहरीले १० केजी बढी अफिम बरामद गरेको छ । प्रहरीको अप्रेशन टोलिले बाँके, खजुरा ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम सहित १ जनालाई पक्राउ गरेको हो । बिशेष सुचनाका आधारमा लागु औषध नियन्त्रण व्युको कोटेश्वर तथा बाँके प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको…