पर्सा । अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र अर्का नाबालक रहेका छन्। बारा कलैया उपमहानगरपालिका-१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको…