१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भैरहवाको कलौनीबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

बुटवल । भैरहवाको कलौनीबाट लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार हुँदै गरेको सूचनाका आधारमा पुगेको रुपन्देही प्रहरीले १६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित रुपन्देही मर्चवारी ४ का २१ वर्षीय गोपी किसन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई सोधपुछ तथा शरिर खानतलासी गर्दा…