७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउन सुगर बरामद, एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपालगन्ज स्थित नेपाल भारत नाकाबाट ठुलो परिमाणको अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै ष्रेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरदेवारा खटाएको टोलिले लागु औषध ब्राउ सुगर सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने…