२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

९ किलो सुनसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक क्यानडेली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित बुधबार राति एक जना क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उनको साथबाट ९ किलो १३६ ग्राम अवैध सुन बरामद गरिएको छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार…