१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुर्खेत गोलीकाण्डमा संलग्न १ सुटर सहित ४ जना पक्राउ

सुर्खेत । सुर्खेतको बिरेन्द्र नगरमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने भाडाका सुटरहरु पक्राउ परेका छन् । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा तरुणदलका नेता विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा संलग्न भाडाका भारतीय सुटरसहित चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय…